बधुबार घटस्थापना, जमरा राख्ने साइत विहान ७:१५ बजे

काठमाडौं नेपालीहरूको महान चाड बडादशैं भोली बधुबार घटस्थापना, जमरा राख्ने विहान ७:१५ बजे साइतबाट शुरु हुँदैछ । भोली बधुबार घटस्थापना, जमरा राख्ने विहान ७:१५ बजे साइतघटस्थापनाबाट बडादशैं शुरु भएको मानिन्छ । भोलि असोज २४ गते नवरात्र मेला सुरु भई बिहान ७:१५ बजे घटस्थापनाको साइत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसै गरी बडादशैं कात्तिक … Continue reading बधुबार घटस्थापना, जमरा राख्ने साइत विहान ७:१५ बजे